शिव मन्दीर महिला बहुउद्देश्यीय सहकारी सस्थाद्धारा २ दिने वित्तिय साक्षरता तालिम प्रदान

SITENAME

कमला राना

नवलपुर, पुस २८


आर्थीक पक्ष बलियो बनाउनको लागी वित्तिय साक्षरता तालिम महत्वपुर्ण रहेको आज कावासोतिमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन ।

 

शिवमन्दीर महीला बहुउद्देश्यीय सहकारी सस्थाको आयोजनामा आज बाट शुरु भएको २ दिने वित्तय साक्षरता तालिममा बोल्ने वक्ताहरुले  आर्थिक पाटोमा महिलाहरुको महत्वपुर्ण भुमिका हुने भएकोले यसलाइ कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा जानकार हुनुपर्ने उनिहरुले जोड दिएका छन ।

 

सस्थाका अध्यक्ष खगिसरा गुरुङ्गको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा प्रमुख अतिथी कावासोति नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मी पौडेल रहनुभएको थियो ।

 

यसैगरी कावासोति नगर पालिका सहकारि शाखा प्रमुख राजेन्द्र देवकोटा, जिल्ला सहकारी संघ नवलपरासी सचिव तिलक पराजुली, शिव सामुदायिक वनका अध्यक्ष गिता अर्याल, दुग्ध उपसमीति सल्लाहाकार सयोजक वेद प्रसाद काफ्रले लगाएतको कार्यक्रममा सहभागिता रहेको थियो ।

 

सस्थाका ७१ जना शेयर सदस्यहरुको सहभागिता रहेको तालिममा जिल्ला सहकारी संघ नवलपरासीका सचिव तिलक पराजुली प्रशिक्षकको रुपमा रहनुभएको छ ।

 

सस्थाका उपाध्यक्ष धनिमाया पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन व्यवस्थापक राम माया  गुरुङ्गले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ