५ दिने मुडा बुन्ने तालिम कावासोतीमा शुरु

SITENAME

नवलपुर, पुस २८ ।


कावासोतीमा ५ दिने मुडा बुन्ने तालिमको आजबाट शुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परीषद कावासोति नगरपालिका वडा नम्बर १ वडा इकाइ समीतिको आयोजनामा आज एक कार्यक्रमबा विच मुढा बनाउने तालिम शुरु भएको हो ।


वडा इकाइ कार्य समीतिका अध्यक्ष चनमति थापा मगरको अध्यक्षतामा भएकाृे कार्यक्रममा नृेपाल आदीवासी जनजाति महासंघ समन्वय परीषद नवलपुरका अध्यक्ष राम व्लोन तमाङ्ग प्रमुख  अतिथी रहनुभएको थियो ।
यसैगरी विशेष अतिथीमा वडा नम्बर १ का वडा अध्यक्ष नारायण पन्त तथा सदस्य मिन गुरुङ्ग रहनुभएको थियो ।


कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी नेपाल आदिवासी जनजाति महासंघ समन्वय परीषद नवलपरासीका अध्यक्ष राम व्लोन तमाङ्गले आफुसग सिप भएमा काम पाउन कुनै गार्हो नहुने बताउनुहुदै सिकेको सिप सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाइ आग्रह गर्नुभयो ।


५ दिने मुढा बनाउने तालिममा ३५ जनाको सहभागिता रहेको छ भने मिन बाहादुर थापा प्रशिक्षक रहनुभएको छ ।


संघका सदस्य वममया सिजालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सह सचिव ओम थापाले गर्नुभएको थियो ।


 

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ