देवचुली नगरपालिकाको भीमसेन आदर्श मा. वि. र देबचुली आधार भुत स्कुल मर्ज हुने

SITENAME


नवलपुर , पुस २६


नवलपुरको देवचुली नगरपालिका ७ रामबासमा रहेको भीमसेन आदर्श मा. वि. र देबचुली आधार भुत स्कुल मर्ज हुने भएका छन् । २०२२ सम्ममा बिद्यालयहरुलाइ नमुना बिद्यालय घोषणा गर्ने सरकारको निति अनुरुप यी दुई बिद्यालयलाई मर्ज गरिएको हो ।

कक्षा ६ देखी १२ सम्म पढाई भईरहेको भिमसेन आर्दश माबिमा मर्ज भएसंगै कक्षा नर्सरीदेखी कक्षा १२ सम्मका कक्षाहरु संचालन हुने जनाईएको छ  । कक्षा १२ सम्म निशुल्क भनिएपनी शुल्क लिने ब्यावस्था रही आएकोमा अव भने पहिलेको भन्दा न्युन शुल्कमा बिद्यार्थीहरुले अध्ययन गर्न पाउने ब्यावस्था भएको वार्ड नं ९ का वडा अध्यक्ष मेख बहादुर सारु मगरले जानकारी दिनुभयो ।

भिमसेन आर्दश माबि ब्यावस्थापन समितीका अध्यक्ष सत्यनारायण भुषालको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा दुबै स्कुलका ब्यावस्थापक समितीका पधाधिकारीहरु तथा अभिभावकहरुको उल्लेख्य उपस्थीति रहेको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ