नवलपरासीमा माटोको ढिस्कोले पुरेर एक बालक गम्भिर घाईते

SITENAME


नवलपुर , पुस २६

 

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.५ श्रिरामपुरमा माटोको ढिस्कोले पुरेर एक बालक गम्भिर घाईते भएका छन ।

आज बिहान आफ्नो चार जना साथीहरु संग पश्चिम गण्डक नहरको बाधमा  माटो  खन्ने अवस्थामा ढिस्कोमा परि  घाईते  भएका थिए । प्रतापपुर गाऊपालिका वडा नं ६ बस्ने ११ बर्षिय दिलिप तेली  गम्भिर घाईते भएका हुन । घाईते भएका तेलीको सहिद स्मृति सामुदायीक अस्पताल चौपत्तामा उपचार भइरहेको शसस्त्र प्रहरी बोर्डर आऊट पोष्ट गुठी परसौनीका शसस्त्र प्रहरी निरिक्षक माधव पण्डितले जानकारीले जानकारी दिनु भयो ।

अन्य चार जनालाई समान्य चोटपटक लागेको प्रहरीले जनाएको छ

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ