नवलपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

SITENAME


नवलपुर , पुस २६


नवलपुरको मध्यबिन्दुमा घास‘ काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । 

मध्यबिन्दु नगरपालिका १ सेतापानीमा बस्ने बर्ष ४५ का टिका बहादुर थापाको मृत्यु भएको छ । आफ्नै घर नजिककै को मध्यबिन्दु साझेदारी बनमा घॉस काट्ने क्रममा रुखबाट लडेर गम्भिर घाइते भएका थापाको मध्यबिन्दु सामुदायिक स्मृति अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।थापाको शव पोष्टमाटका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ