उत्तर कोरियाका किम जोंग श्रीमतीसँग रेलमा चढेर चीनको यात्रामा निस्किए

SITENAME

 
नवलपुर , पुस २४ 

 

बीबीसी

उत्तर कोरियाली नेता किम जोंग उन चीनियाँ राष्ट्रपति सी जिनपिंगको निमन्त्रणा स्विकार गर्दै चीन भ्रमणमा निस्किएका छन् । यसबारे उत्तर कोरियाको राज्य नियन्त्रित मिडियाले पुष्टि गरेको हो ।

सोमबार सार्वजनिक भएका रिपोर्ट अनुसार किमले चीनको यात्रा रेलमार्फत गर्नेछन् ।

‘किम आफ्नी श्रीमती रि–सोल जुसहित जनवरी सातमा चीन पुग्नेछन् र १० तारिखसम्म बस्नेछन्,’ उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले बताएको छ ।

किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको दोस्रो शिखर वार्ताको मार्ग प्रशस्तका लागि उक्त भेट गरिन लागेको अनुमान छ ।

प्रतिकृया दिनुहोस
SITENAME

श्रृङखला “मिस वर्ल्ड” को फाईनलमा प्रबेश 

  नवलपुर ,मंसिर १७ मिस नेपाल श्रृङखला खतिवाडा मिस वर्ल्ड २०१८ को फाईनलमा प्रबेश गरेकीछिन् । उनले मल्टिमिडिया अवार्ड जित्दै मिस वर्ल्ड को फाईनलमा

SITENAME

अनिल कपूरको डायलग बोलेपछि पाकिस्तानको पंजाबका एक इन्स्पेक्टर निलम्बन

नवलपुर , मंसिर १३  बीबीसी पाकिस्तानको पंजाब प्रान्तको पाकपत्तनमा सोसल मिडियामा भाइरल भइरहेको भिडियोका कारण एक इन्स्पेक्टर निलम्बनमा परेका छन्

SITENAME

पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत

नवलपुर भाद्र २८     पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत भएको उनका आफन्तले दावी गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी वृद्धा बलात्कृत