ठेलाको मःम बेच्दै गायक बनेका कपिलको पहिलो गीत साला काठमाण्डौँ

SITENAME

 

नवलपुर  पुस २१

 

ठेलामा मः म बेच्दै गायक बनेका कपिल पौडेलको पहिलो गीत साला काठमाण्डौँ सार्वजनिक भएको छ। गायक बन्ने सपना बोकेर काठमाण्डौँ आएका कपिल लामो समय देखि बानेश्वर चौकमामा ठेलामा मःम बेच्दै आएका छन ।

 

उनको गायकी क्षमताको युट्युवमा चर्चा भए पछि उनी एकाएक चर्चित भएका थिए। उनै कपिलले पहिलो पटक आफ्नो आवाजमा गीत निकालेका हुन्। निरज भट्टको शब्दमा रहेको गीतमा कपिलकै संगित रहेको छ। 

 

 

 


काठमाण्डौँमा सपना बोकेर आउने युवा र उनले काठमाण्डौँमा पाउने असफलता र दुख बोल्ने गीतमा अभिनेता शिशिर भण्डारीको अभिनय रहेको छ। काठमाण्डौँमा पाएको असफलतामा निरासा व्यक्त गर्न ‘साला काठमाण्डौँमा’ भन्ने शब्द राखिएको कपिलको भनाई रहेको छ। 


सन्तोष खनाल ‘फिल्मीकिरो’को निर्देशनमा बनेको भिडियोमा वाइ पि घिमिरेको सिनेमेटोग्राफी रहेको छ। भिडियोलाई सन्जिप श्रेष्ठले सम्पादन गरेका हुन्। गीतको भिडियो नयाँ नयाँ न्युज नेपालको औपचारिक युट्युव च्यानलबाट सार्वजनिक भएको छ। 
 

प्रतिकृया दिनुहोस
SITENAME

हमाल भन्छन्, ‘फिल्म नपाएको होइन, ब्रेक लिएको हुँ’

नवलपुर , माघ ६  दर्शकबाट ‘महानायक’ को उपाधि पाएका राजेश हमाल आफ्नो जमानाका सर्वाधिक व्यस्त र सफल अभिनेता हुन् । संख्यात्मक अभियनमा जोड दिएको

SITENAME

फागुन १० मा आउने प्रेमलीलाको ट्रेलर सार्वजनिक, ट्रेलरमा प्रेम र लीलाको मिलन बिछोड(भिडियो सहित)

माघ ३ । फिल्म ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । फागुन १० गते देखी सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको काठमाडौंमा एक कार्यक्रमको आयोजना

SITENAME

टेम्पो ड्राइभर बनेकी स्वस्तिमाको ‘बुलबुल’ ट्रेलर रिलिज !!! हेर्नुहोस् :- ट्रेलर

  अभिनेत्री स्वस्तिमा खड्का स्टारर फिल्म ‘बुलबुल’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । माघे सङक्रान्तीको अवसर पारेर फिल्मको ट्रेलर