हुवावे र सामसङको स्क्रिनै क्यामरा

SITENAME

मंसीर २८ ।

स्मार्टफोनमा सेल्फी क्यामरालाइ स्क्रिनबाहिर सानो ठाउँमा राख्ने पछिल्लो डिजाइन भन्दा फरक स्मार्ट्फोन सार्वजनिक भएको छ ।

 

हुवावे र सामसङ यसमा अघि देखिएका छन । स्क्रिनमै सेल्फी क्यामेरा भएको आफ्नो नयाँ फोन अनर भ्यु ट्वान्टी हुवावेले हङ्कङमा सार्वजनिक गरेको छ भने सामसङले चिनमार्फत आफ्नो ए एस एट ल्याएको छ ।

 

यी दुबै स्क्रिनमै क्यामरा राखिएको पहिलो फोन हुन । सामसङले सावर्जनिक गर्नु भन्दा केही घण्टा अघि नै स्मार्टफोन सार्वजनिक गरेर हुवावे यस्तो डिजाइनको फोन ल्याउने पहिलो कम्पनी बन्यो । दुबै फोन्को स्क्रिनमै सानो क्यामरा रखिएको छ ।

 

अहिले चल्तीका स्मार्टफोनमा नोच डिस्प्ले प्रयोगमा छन । स्मार्ट फोनको अघिल्लो भागमा सबै तिर डिस्प्ले राखि सानो ठाँउमा क्यामरा, स्पिकर र सेन्सर राखिन्थ्यो ।

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ? यदि त्यसो हो भने सतर्क हुनुस् । सरकारले

SITENAME

सावधान, सेल्फी रिस्ट हुन सक्छ

नवलपुर ,माघ ४ सेल्फी धेरै खिच्नेहरूको हातमा समस्या आएर सेल्फी रिस्ट नामक समस्या सिर्जना हुनसक्ने सम्भावना देखिएको छ । हात माथि उठाएर मोबाइल

SITENAME

कम्प्युटर छिटो खुल्ने बनाउन यसो गरौँ

नवलपुर , माघ ३ कहिलेकाहीँ कम्प्युटर खुल्न धेरै समय लाग्छ । कम्प्युटर चलाउन ढिलो हुँदा कम्प्युटर चलाउन नै हैरान लाग्छ । कम्प्युटरमा राखेका विभिन्न