गैँडाकोटमा नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु

SITENAME

नवलपुर, मंसीर २० ।


नरायाणी सामुदायीक बन उपभोक्ता समिति र सुर्यदिप नारी बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा गैँडाकोटमा नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु भएको छ ।

 

१६ दिने लैङ्गिक हिंसा बिरुद्द अभियानको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमा गैंडाकोट नगरपालिका नगर उपप्रमुख विष्णु कुमारी कडेंलले महिलाहरुमा नेतृत्वको भावना जागृत गराउन यस्ता तालिमको भूमिका रहने बताउनुभयो ।

 

सुर्यदिप नारी बचत तथा ऋण सहकारी संस्थाकि अध्यक्ष दिपा सापकोटाले महिलाहरुको व्यक्तित्व विकासका लागि उद्घोषण तालिमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा गैंडाकोट वडा नम्बर ६, ७ र ९ गरी ३० जना महिलालाई समेटिएको छ । कार्यक्रममा बोल्दै नरायाणी सामुदायिक बन उपभोक्ता समिति अध्यक्ष दिननाथ त्रिपाठिले महिलाहरुको नेतृत्व विकासका लागि तालिम आयोजना गरिएको बताउनु भयो ।

 

२३ गते सम्म चल्ने तालिममा कमल कडेंलले प्रशिक्षण दिनुहुने वताएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

नवलपुरका व्यावसायी अर्यालको  नेपाल जेसीजको उपाध्यक्ष पदमा उम्मेद्वारी

 नवलपुर , पुस ०४     नवलपुरका व्यावसायी, समाजसेवी एवम् नवलपुर जेसीजका वर्ष–२०१७ का अध्यक्ष कृष्ण प्रसाद अर्यालले  नेपाल जेसीजको उपाध्यक्ष

SITENAME

नवलपरासीका उखु किसान राहत रकम पाउनबाट वञ्चित

नवलपरासी, पुस ३ ।   पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण

SITENAME

सडक महोत्सवको प्रचारका लागि पोखराका व्यवसायी नवलपुरमा

विजय चालिसे कावासोती, पुस ३ ।   पोखरा सडक महोत्सवको प्रवद्र्धनका लागि विभिन्न जिल्ला भ्रमणमा निस्किएको रेवान पोखराको टोली नवलपुर आइपुगेको छ