पितृको सद्गतिको कामना गर्दै देशभर भरिका शिवालयमा शतबीज छर्दे

SITENAME

 

 
नवलपुर मंसिर २०

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै देशभरका शिवालयमा महादीपदान गर्ने भक्तजनको भीड लागेको छ ।

पशुपतिनाथ मन्दिरमा बिहानैदेखि महादीपदान गर्ने भक्तजन आफ्नो स्थान सुरक्षित गरेर बसेका थिए । बाला चतुर्दशीका अवसरमा पशुपतिमा लाखौँ भक्तजनको भीड लाग्ने भएकाले भक्तजन ठाउँ ओगट्न बिहानैदेखि आएका हुन् ।

 आज राति महादीपदान गर्ने र भोलि बिहान शतबीज छर्ने भक्तजनका लागि सुरक्षा लगायत प्रबन्ध गरिएको पनि कोषले जनाएको छ ।

त्रयोदशीका दिन दीपदान गरी चतुर्दशीका दिन बिहान धानको सय गेडा पशुपति क्षेत्रको मृगस्थलीमा छरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।गंगेश्वर धाम सँगै उपत्यकाका पशुपति ,गोकर्णेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजन दिवङ्गत पितृका नाममा बत्ती बालेर बसेका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, कोषध्यक्षबाहेक सबै निर्वाचित

काठमाडौं, पुस ३। लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिलेको छ ।   सहमतिअनुसार अब कांग्रेस ९ जना पदाधिकारी हुनेछन्, उनीहरु

SITENAME

यौन प्रलोभन देखाएर' हत्या

जनकपुरधाम ,पुस ३ महोत्तरीको औरही नगरपालिका २, फूलबरियाका ४० वर्षीय बचु महतोको हत्या यौन प्रलोभन देखाएर भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

SITENAME

पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको निधन

  काठमाडौं ,.पुस ३ पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको निधन भएको छ। मंगलबार बिहान बुढानीलकण्ठस्थित