१५ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवश कावासोतीमा मनाइयो

SITENAME

नवलपुर, मंसीर १९ ।


स्वास्थ्य स्वयमं सेविकाको सेवा : समृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने नाराका साथ १५ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवश २०७५ कावासोतीमा मनाइएको छ ।

 

कावासोती नगरपालिकाको आयोजना कार्यक्रम सम्पन्न गरिएको हो । कावासोती नगरपालिका स्वास्थ्य स्वयम सेविका सञ्जालकी अध्यक्ष विष्णु कुमारी कण्डेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कावासोती नगरपालिकाका मेयर चन्द्रा कुमारी पुन प्रमुख अतिथि रहनुभएको थियो ।

 

कार्यक्रममा कावासोती नगरपालिकाबाट निकालिएको र्याली थानाचोक इन्द्रचोक हुँदै खानेपानी सभाहलमा पुगेर कार्यक्रम गरिएको थियो ।

 

कार्यक्रममा कावासोती नगरपालिकाका १७ वटा वडाका ४८ जना स्वयम्सेविकाको उपस्थीती रहेको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

नवलपुरका व्यावसायी अर्यालको  नेपाल जेसीजको उपाध्यक्ष पदमा उम्मेद्वारी

 नवलपुर , पुस ०४     नवलपुरका व्यावसायी, समाजसेवी एवम् नवलपुर जेसीजका वर्ष–२०१७ का अध्यक्ष कृष्ण प्रसाद अर्यालले  नेपाल जेसीजको उपाध्यक्ष

SITENAME

नवलपरासीका उखु किसान राहत रकम पाउनबाट वञ्चित

नवलपरासी, पुस ३ ।   पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण

SITENAME

सडक महोत्सवको प्रचारका लागि पोखराका व्यवसायी नवलपुरमा

विजय चालिसे कावासोती, पुस ३ ।   पोखरा सडक महोत्सवको प्रवद्र्धनका लागि विभिन्न जिल्ला भ्रमणमा निस्किएको रेवान पोखराको टोली नवलपुर आइपुगेको छ