कावासोती १० को वडा कार्यलयमा अपाङ्गता भएका  ६ व्यक्तिलाई हुईल चिएर वितरण

SITENAME

नवलपुर, मंसीर १९ ।

 

कावासोती १० को वडा कार्यलयमा अपाङ्गता भएका  ६ जना व्यक्तिलाई हुईल चिएर वितरण गरीएको छ ।

 

फिचर अफ होप का संयोजक कवि राज थापाद्घारा कावासोती १० का ४ जना र कावासोती ७ का २ जनालाई हुईल चिएर वितरण गरीएको हो ।

 

कावासोती १० का वडाध्यक्ष टेकनारायण महत्तोको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनिया रहनुभएको थियो ।

 

त्यस्तै विशिष्ट अतिथिको रुपमा फिचर अफ होप का संयोजक कवि राज थापा, कृष्ण सार मध्यवर्ति सामुदायिक वनका अध्यक्ष भेष राज महत्तो रहनुभएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

नवलपुरका व्यावसायी अर्यालको  नेपाल जेसीजको उपाध्यक्ष पदमा उम्मेद्वारी

 नवलपुर , पुस ०४     नवलपुरका व्यावसायी, समाजसेवी एवम् नवलपुर जेसीजका वर्ष–२०१७ का अध्यक्ष कृष्ण प्रसाद अर्यालले  नेपाल जेसीजको उपाध्यक्ष

SITENAME

नवलपरासीका उखु किसान राहत रकम पाउनबाट वञ्चित

नवलपरासी, पुस ३ ।   पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण

SITENAME

सडक महोत्सवको प्रचारका लागि पोखराका व्यवसायी नवलपुरमा

विजय चालिसे कावासोती, पुस ३ ।   पोखरा सडक महोत्सवको प्रवद्र्धनका लागि विभिन्न जिल्ला भ्रमणमा निस्किएको रेवान पोखराको टोली नवलपुर आइपुगेको छ