कञ्चनपुरकी पन्तको न्यायको माग गर्दै कावासोतीमा विद्यार्थीहरुद्धारा सडक अवरुद्ध

SITENAME

नवलपुर, मंसीर १८ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको न्यायका लागि नवलपरासी पूर्वको कावासोतीमा विद्यार्थीहरुले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रर्दशन गरेका हुन् । 

 

 

निर्मला पन्तको फोटो अंकित ‘सरकार भेटियो न्याय भेटिएन’ उल्लेख गरिएको पोष्टरसहित उनीहरुले ‘ए सरकार कता छ ? ‘निर्मलालाई न्याय दे’, ‘सरकार भेटियो, न्याय भेटिएन, जस्ता नारा लगाएर प्रदर्शन गरेका हुन् । 

उनीहरुले ठाउँठाउँमा निर्मलाको पोष्टर टाँसेका छन् । 
 

प्रतिकृया दिनुहोस
SITENAME

नवलपुरका व्यावसायी अर्यालको  नेपाल जेसीजको उपाध्यक्ष पदमा उम्मेद्वारी

 नवलपुर , पुस ०४     नवलपुरका व्यावसायी, समाजसेवी एवम् नवलपुर जेसीजका वर्ष–२०१७ का अध्यक्ष कृष्ण प्रसाद अर्यालले  नेपाल जेसीजको उपाध्यक्ष

SITENAME

नवलपरासीका उखु किसान राहत रकम पाउनबाट वञ्चित

नवलपरासी, पुस ३ ।   पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण

SITENAME

सडक महोत्सवको प्रचारका लागि पोखराका व्यवसायी नवलपुरमा

विजय चालिसे कावासोती, पुस ३ ।   पोखरा सडक महोत्सवको प्रवद्र्धनका लागि विभिन्न जिल्ला भ्रमणमा निस्किएको रेवान पोखराको टोली नवलपुर आइपुगेको छ