श्रृङखला “मिस वर्ल्ड” को फाईनलमा प्रबेश 

SITENAME

 

नवलपुर ,मंसिर १७

मिस नेपाल श्रृङखला खतिवाडा मिस वर्ल्ड २०१८ को फाईनलमा प्रबेश गरेकीछिन् । उनले मल्टिमिडिया अवार्ड जित्दै मिस वर्ल्ड को फाईनलमा स्थान बनाएकी हुन् भने टुरिज्म भिडियो च्यालेन्जमा पनि नेपालले तेस्रो स्थान बनाउँन सफल भएको छ । सामाजिक सञ्जाल र मिस वर्ल्ड को वेभसाईटमा गरिएका भोटहरु , सेयर र कमेण्टहरु आधार बनाएर श्रृङखलाले मल्टिमिडियाको अवार्ड जित्दै फाईनलमा स्थान बनाईन् ।

नेपालले पहिलो पटक फाईनलमा स्थान बनाएसंगै नेपालीहरुमा उत्साहा छाएको छ । उनलाई नेपाल लगायत बिदेशीहरुले पनि शुभकामना दिईरहेका छन् । यस पटकको मिस वर्ल्ड मा श्रृङखला जतिको चर्चा र प्रशंसा अरु सुन्दरीहरुको कमै भएको थियो । विश्वभरीका सुन्दरी प्रतियोगिताका प्रेडिक्टरहरुको नजरमा श्रृङखला परेपछि उनलाई लिएर नेपालीहरु ज्यादै उत्साहित र आसावादी बनेका थिए ।

 

प्रतिकृया दिनुहोस
SITENAME

कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, कोषध्यक्षबाहेक सबै निर्वाचित

काठमाडौं, पुस ३। लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिलेको छ ।   सहमतिअनुसार अब कांग्रेस ९ जना पदाधिकारी हुनेछन्, उनीहरु

SITENAME

यौन प्रलोभन देखाएर' हत्या

जनकपुरधाम ,पुस ३ महोत्तरीको औरही नगरपालिका २, फूलबरियाका ४० वर्षीय बचु महतोको हत्या यौन प्रलोभन देखाएर भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

SITENAME

पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको निधन

  काठमाडौं ,.पुस ३ पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको निधन भएको छ। मंगलबार बिहान बुढानीलकण्ठस्थित