कावासोतीमा पनि सरकार भेटियो न्याय भेटिएन भन्ने तस्विर टासियो

SITENAME

नवलपुर, मंसीर १७ ।


नवलपुरको कावासोतीमा पनि सरकार भेटियो न्याय भेटिएन भन्ने तस्विर टासिएको छ ।

 

निर्मला पन्तको न्यायका लागि देशभर विभिन्न कार्यक्रमहरु गरि रहदा नवलपुरमा पनि निर्मलाको न्यायका लागि युवाहरुले कावासोतीको फलफूलचोक देखि विभिन्न स्थानमा मा पोस्टर टाँसेर आवाज उठाएका हुन् ।


सामाजिक कार्यमा अग्रसर रहेका युवा तथा स्थानियको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

नवलपुरका व्यावसायी अर्यालको  नेपाल जेसीजको उपाध्यक्ष पदमा उम्मेद्वारी

 नवलपुर , पुस ०४     नवलपुरका व्यावसायी, समाजसेवी एवम् नवलपुर जेसीजका वर्ष–२०१७ का अध्यक्ष कृष्ण प्रसाद अर्यालले  नेपाल जेसीजको उपाध्यक्ष

SITENAME

नवलपरासीका उखु किसान राहत रकम पाउनबाट वञ्चित

नवलपरासी, पुस ३ ।   पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण

SITENAME

सडक महोत्सवको प्रचारका लागि पोखराका व्यवसायी नवलपुरमा

विजय चालिसे कावासोती, पुस ३ ।   पोखरा सडक महोत्सवको प्रवद्र्धनका लागि विभिन्न जिल्ला भ्रमणमा निस्किएको रेवान पोखराको टोली नवलपुर आइपुगेको छ