नेकपाको गण्डकी प्रदेश कमिटीमा नवलपुरबाट १६ जना सदस्य चयन

SITENAME

नवलपुर,मंसिर १४


 नेकपाको गण्डकी प्रदेश कमिटीमा नवलपुरबाट १६ जना सदस्य चयन भएका छन । नवलपरासी पूर्व नवलपुरबाट २ जना महिला सहित १६ जना प्रदेश कमिटीमा चयन भएका हुन । प्रदेश सासंद रोशन बहादुर गाहा सगै कावासोती नगरपालिकाका प्रमुख चन्द्र कुमारी पुन प्रदेश  कमिटीमा परेका छन । दुवै जना तत्कालिन नेकपाका नेकपाका सदस्य हुन ।त्यस्तैगरी तत्कालिन एमालेबाट दिपक अधिकारी,कृष्ण घिमिरे,चन्द्रमणि खराल,दुर्गादत्त भण्डारी,कृष्ण प्रसाद पौडेल र हरि न्यौपाने कमिटीमा चयन भएका छन ।


उता तत्कालिन माआबादीबाट धन प्रसाद सापकोटा,बालकृष्ण रानाभाट,मित्रशरण शर्मा, तारा भुसाल , सुष्मा खनाल,कुलचन्द्र महतो र टंकमणि शर्मा चयन भएको नेकपा नवलपुरका अध्यक्ष रोशन बहादुर गाहाले जानकरी दिनु भएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

नवलपुरका व्यावसायी अर्यालको  नेपाल जेसीजको उपाध्यक्ष पदमा उम्मेद्वारी

 नवलपुर , पुस ०४     नवलपुरका व्यावसायी, समाजसेवी एवम् नवलपुर जेसीजका वर्ष–२०१७ का अध्यक्ष कृष्ण प्रसाद अर्यालले  नेपाल जेसीजको उपाध्यक्ष

SITENAME

नवलपरासीका उखु किसान राहत रकम पाउनबाट वञ्चित

नवलपरासी, पुस ३ ।   पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण

SITENAME

सडक महोत्सवको प्रचारका लागि पोखराका व्यवसायी नवलपुरमा

विजय चालिसे कावासोती, पुस ३ ।   पोखरा सडक महोत्सवको प्रवद्र्धनका लागि विभिन्न जिल्ला भ्रमणमा निस्किएको रेवान पोखराको टोली नवलपुर आइपुगेको छ