बर्षगाठको अवसरमा कावासोती २ का २ दम्पतीहरुले बृदआश्रममा रहेका जेष्ठनागरिकलाई सहयोग

SITENAME

फागुन २७

बिवाहको १९ औ बर्षगाठको अवसरमा आज कावासोती २ का २ दम्पतीहरुले बृदआश्रममा रहेका जेष्ठनागरिकलाई लत्ता कपडा फलफुल तथा नगद बितरण गरेका छन ।
कावासोती २ का वुद्घि बाहादुर देउजा,  श्रीमती श्रृजना देउजा र कावासोती २ कै जिवलाल तिवारी ,श्रीमती इन्दिरा तिवारीले कावासोती १२ पिठौलीमा रहेको लक्ष्मीनारायण आश्रमका  जेष्ठनागरिकाहरुलाई लत्ता कपडा, फलफुल तथा नगद बितरण गरेका छन ।
बर्षगाठको अवसरमा हुने अन्य ठाउमा खर्च गर्नु भन्दा जेष्ठनागरिकलाई सहयोग गर्दा आत्मासन्तुष्टि पनि हुने र सेवा पनि हुनेहुनाले  दुवै दम्पती मिलेर सहयोग गरेको वुद्घि बाहादुर देउजाले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

मेरो छोरोले के सिकोस ?

 राजनीतिक क्षेत्रमा व्यस्त हुने  राजनीतिज्ञहरु प्रायजसो घरव्यवहारमा समय दिन नसक्ने खालमा हुन्छन् । सँधैजसो राजनीतिक र सामाजिक क्रियाकलापमा

SITENAME

ब्रेकअप किन हुन्छ ?

  मेरो विचारमा अहिलेको पुस्ता करियरलाई अलि बढी महत्व दिन्छ र महत्वाकांक्षी पनि छ । प्रेमी–प्रेमिकाहरूले एक–अर्कालाई भन्दा आफ्ना