राइनो संरक्षण गोल्डकप : पहिलो सेमिफाईनल मा विजयी भएसँगै नेपाल पुलिस क्लब उपाधी नजिक

SITENAME

नवलपुर, कात्तिक २७ ।


नवलपुरको मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा जारि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नजिक नेपाल पुलिस क्लब पुगेको छ ।

 

पहिलो सेमिफाईनल अन्तरगत आज(मंगलबार) बिरगंज युथ एकेडेमीलाई १-० गोलले पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । निर्धा्रित समय सम्म दुबै टिमबाट गोल हुन नसकेको खेलको दोस्रो हाफमा थप गरिएको समयमा बिरगंज जर्सि न. २ का सुशील पटेलको आत्मघाती गोल मार्फत पुलिसले फाईनल भिडन्त पक्का गरेको हो ।

 

 

खेलको म्यान अफ द म्याच विरगन्ज युथ क्लवका जर्सि न १६ कृष्ण कार्कि  भएका छन  ।

 

दोश्रो सेमिफाइनलमा भोलि(बुधबार) च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्ने खेल सयोजक शेतमान पुनले जानकारि दिनुभयो । कात्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल २९ गते बिहीवार हुनेछ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

 

 

प्रतियोगिताको उपाधी बिजेताले रु ४ लाख ९९ हजार ५५५ र दोस्रो हुने टिमले रु २ लाख ५५ हजार ५५५  मेडल, प्रमाण पत्र को साथै फाईनलमा पुग्ने २ टिम लाई म्याच मनि रु १ लाख रहेको मुल आयोजक समितिका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारि दिनुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

नवलपुरका व्यावसायी अर्यालको  नेपाल जेसीजको उपाध्यक्ष पदमा उम्मेद्वारी

 नवलपुर , पुस ०४     नवलपुरका व्यावसायी, समाजसेवी एवम् नवलपुर जेसीजका वर्ष–२०१७ का अध्यक्ष कृष्ण प्रसाद अर्यालले  नेपाल जेसीजको उपाध्यक्ष

SITENAME

नवलपरासीका उखु किसान राहत रकम पाउनबाट वञ्चित

नवलपरासी, पुस ३ ।   पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण

SITENAME

सडक महोत्सवको प्रचारका लागि पोखराका व्यवसायी नवलपुरमा

विजय चालिसे कावासोती, पुस ३ ।   पोखरा सडक महोत्सवको प्रवद्र्धनका लागि विभिन्न जिल्ला भ्रमणमा निस्किएको रेवान पोखराको टोली नवलपुर आइपुगेको छ