विज्ञान सङ्कायको कक्षा सन्चालनका लागि त्रिभुवन बाल मा. वि.मा धनधान्यान्चल ज्ञान महायज्ञ 

SITENAME


नवलपुर, कात्तिक २६ ।
श्री त्रिभुवन बाल मा. वि. ढोकिले स्वर्ण महोत्सव तथा धनधान्यान्चल ज्ञान महायज्ञ २०७५ को पुर्व सन्ध्याको अवसरमा आज विद्यालयमा सर्वपक्षिय भेला सम्पन्न गरिएको छ ।

 

स्वर्ण महोत्सव तथा धनधान्यान्चल मुल आयोजक समितिका संयोजक चुरामणि थनेतको अध्यक्षतामा सम्पन्न सर्वपक्षिय भेलामा साविक नेकपा एमाले, नेपाली कांग्रेस , माओवादि केन्द्र का कावासोति १७ नम्बर वडा स्तरिय नेतृत्व सहभागी रहनु भएको थियो । सर्व पक्षिय भेलाले त्रिभुवन बाल मा. वि. को स्वर्ण महोत्सव लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने र दलगत रुपमा समेत सबै दलहरुको सक्रिय सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

 

त्रिभुवन बाल मा.वि.ले आगामी मंसिर ११ गते देखि १९ गते सम्म स्वर्ण महोत्सव तथा धनधान्यान्चल ज्ञान महायज्ञ सन्चालन गर्ने भयको छ । महायज्ञमा नेपालका प्रथम ऐतिहासिक जगद्गुरु अनन्तश्रिविभुसित श्रि बालसन्त मोहनशरण देवाचार्य महाराजश्रिको समुपस्थितिमा प्रखर भागवत वाचक श्रि अच्युतशरण लम्सालको मुखारविन्दबाट महात्यबाचन गरिने भयको छ ।

 

स्वर्ण महोत्सवको अवसरमा आयोजित ज्ञान धनधान्यान्चल महायज्ञबाट सकलित रकमबाट विज्ञान सङ्कायको कक्षा सन्चालन गरिने विधालयका प्र.अ. दिपक घिमिरेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

नवलपुरका व्यावसायी अर्यालको  नेपाल जेसीजको उपाध्यक्ष पदमा उम्मेद्वारी

 नवलपुर , पुस ०४     नवलपुरका व्यावसायी, समाजसेवी एवम् नवलपुर जेसीजका वर्ष–२०१७ का अध्यक्ष कृष्ण प्रसाद अर्यालले  नेपाल जेसीजको उपाध्यक्ष

SITENAME

नवलपरासीका उखु किसान राहत रकम पाउनबाट वञ्चित

नवलपरासी, पुस ३ ।   पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण

SITENAME

सडक महोत्सवको प्रचारका लागि पोखराका व्यवसायी नवलपुरमा

विजय चालिसे कावासोती, पुस ३ ।   पोखरा सडक महोत्सवको प्रवद्र्धनका लागि विभिन्न जिल्ला भ्रमणमा निस्किएको रेवान पोखराको टोली नवलपुर आइपुगेको छ