मोटरसाईकल दुर्घटना हुँदा  एक जनाको मृत्यु

SITENAME

नवलपुर, कार्तिक २४

निशा भण्डारी

कावासोती ६ भाट्टोला मा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । शुक्रबार साँझ करिब ८ः३० बजेको समयमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको लु १२ प ७४०५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भै पल्टिदा कावासोती २ वस्ने ३२ वर्षका डम्बर बहादुर सारु गम्भिर घाईते भएका थिए । सारुको उपचारका क्रममा कालीगण्डकी अस्पतालमा मुत्यृ भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

नवलपुरका व्यावसायी अर्यालको  नेपाल जेसीजको उपाध्यक्ष पदमा उम्मेद्वारी

 नवलपुर , पुस ०४     नवलपुरका व्यावसायी, समाजसेवी एवम् नवलपुर जेसीजका वर्ष–२०१७ का अध्यक्ष कृष्ण प्रसाद अर्यालले  नेपाल जेसीजको उपाध्यक्ष

SITENAME

नवलपरासीका उखु किसान राहत रकम पाउनबाट वञ्चित

नवलपरासी, पुस ३ ।   पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण

SITENAME

सडक महोत्सवको प्रचारका लागि पोखराका व्यवसायी नवलपुरमा

विजय चालिसे कावासोती, पुस ३ ।   पोखरा सडक महोत्सवको प्रवद्र्धनका लागि विभिन्न जिल्ला भ्रमणमा निस्किएको रेवान पोखराको टोली नवलपुर आइपुगेको छ