नवलपुरको हुप्सेकोट गाउपालिकामा वेवारिसे शव फेला

SITENAME

नवलपुर, २३ कात्तिक ।


बर्दघाट सुस्ता पूर्व नवलपुरको हुप्सेकोट गाउपालिका वडा नं. १ जुकेपानी मा वेवारिसे शव फेला परेको छ ।

 

जुकेपानी स्थीत चन्द्र बहादुर सोमै मगरको बन्दै गरेको घरगोठमा राखिएको परालको थुप्रोमा अन्दाजी ५० बर्षका पुरुषको शव फेला परेको हो । गहुँ गोरो वर्णका, अनुहारको गाला र चिउडोको भागमा पुरानो पोलेको जस्तो देखिने डाम रहेको, उचाइ ५ फिट ५ इन्च भएको उक्त व्यक्ति सोही गाउ वडामा मागी हिड्ने गरेको भए पनि उनको वास्तविक नाम र ठेगाना भने खुल्न सकेको छैन ।

 

मृतकको शव परीक्षणको लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा पठाइएको र लाशको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

फाइल तस्विर :

प्रतिकृया दिनुहोस
SITENAME

कावासोती नगरपालिकाको योजना उपभोक्ता तालीम मंगलबार पनि जारी 

नवलपुर, कात्तिक २७ । पुर्बी नवलपरासीको कावासोती नगरपालिकाले आइतबारदेखि सन्चालन गरेको योजना उपभोक्ता तालीम मंगलबार पनि जारी राखेको छ । जस अन्तर्गत

SITENAME

राइनो संरक्षण गोल्डकप : पहिलो सेमिफाईनल मा विजयी भएसँगै नेपाल पुलिस क्लब उपाधी नजिक

नवलपुर, कात्तिक २७ । नवलपुरको मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा जारि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नजिक नेपाल पुलिस क्लब

SITENAME

यातायात सेवा कार्यालय कावासोतीद्धारा एक महिनाको अबधिमा एक करोड भन्दा बढी राजश्व संकलन ।

नवलपुर, कात्तिक २७ । यातायात सेवा कार्यालय कावासोतीले एक महिनाको अबधिमा एक करोड रुपैया भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालय प्रमुख जितबहादुर