सुनवलमा भएको सामुहिक झगडाको कुटाईबाट एक जनाको ज्यान गयो, एक जना गम्भिर घाइते

SITENAME

नवलपुर, कार्तिक २३ 

 


आज (शुक्रवार) बिहान सुनवल १ मा भएको सामुहिक झगडामा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन ।आज बिहान सुनवल नगरपालिका १मा सामुहिक झगडा हुदा सोही ठाउ बस्ने बर्ष ३२ का गंगा  कुमाल कुटाईबाट गम्भिर घाइते भएका थिए ।कुटाईबाट गम्भिर घाइते भएका  कुमारलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यलय नवलपरासी पश्चिमले  जनाकारी दिएको छ ।गम्भिर घाइते भएका अर्को सोही ठाउका बर्ष १७ का राम कुवंरको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।घटना कसरी भयो भन्ने बिषयमा प्रहरीले शंकास्पध १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी घटनास्थलमा नै रहनुभएका डिएसपी वलिष्टार सिंहले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ