नेपाल सम्वत् ११३९ को अवसरमा कावासोतीमा मोटरसाइकल र्याली

SITENAME

नवलपुर, २२ कात्तिक ।


नेपाल सम्वत् ११३९ नयाँ बर्षको अवसर पारेर आज-बिहिबार_ कावासोतीमा मोटरसाइकल र्याली निकालिएको छ ।

 

कावासोती भित्र रहेका नेवा गुठीहरु मिलेर नेपाल सम्वत ११३९ को अवसरमा कावासोतीमा मोटरसाइकल र्याली तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन् । र्याली कावासोतीको विष्णुनगरबाट शुरु भएर कोल्हुवा गोछडामा पुगेर समापन भएको थियो ।

 

कावासोतीमा रहेका नेवा गुठीहरुले नेपाल सम्वत् नयाँ बर्षको अवसरमा बर्षेनी शुभकामना आदानप्रदान कार्यक्रम गर्ने गर्दछन् । नेवा गुठीहरुले कावासोतीको विष्णु नगरमा सगुन लिएर र्याली शुरु गरेका थिऐ ।

 फाइल तस्वीर M

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ