लागुऔषध सहित २ युवा पक्राउ 

SITENAME

नवलपुर, २२ कात्तिक ।


विनयी त्रिवेणी गाउपालिकाको गण्डक ब्यारेज नाका बाट लागुऔषध सहित २ युवाहरुलाई पक्राउ गरिएको छ ।

 

बर्दघाट नगरपालिका ५ का बर्ष १७ का सरोज थारु र सोही ठाँउका बर्ष १७ को बिष्णु बि.क.ले नाइट्रोभेट १५ ट्याबलेट लु १ घ १२८८ नम्बरको टेम्पोको सिट मुनी लुकाईराखेको अवस्थामा ईलाका प्रहरी कार्यालय त्रिवेणीले बिहिबार नियन्त्रणमा लिएको हो ।

 

लागुऔषध सहित पक्राउ परेका ति युवा लाई थप कारवाहीका लागी ईलाका प्रहरी कार्यालय नया वेलहानी मा पठाईएको प्रहरीले बताएको छ । 
फाइल तस्वीर :

प्रतिकृया दिनुहोस
SITENAME

कावासोती नगरपालिकाको योजना उपभोक्ता तालीम मंगलबार पनि जारी 

नवलपुर, कात्तिक २७ । पुर्बी नवलपरासीको कावासोती नगरपालिकाले आइतबारदेखि सन्चालन गरेको योजना उपभोक्ता तालीम मंगलबार पनि जारी राखेको छ । जस अन्तर्गत

SITENAME

राइनो संरक्षण गोल्डकप : पहिलो सेमिफाईनल मा विजयी भएसँगै नेपाल पुलिस क्लब उपाधी नजिक

नवलपुर, कात्तिक २७ । नवलपुरको मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा जारि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नजिक नेपाल पुलिस क्लब

SITENAME

यातायात सेवा कार्यालय कावासोतीद्धारा एक महिनाको अबधिमा एक करोड भन्दा बढी राजश्व संकलन ।

नवलपुर, कात्तिक २७ । यातायात सेवा कार्यालय कावासोतीले एक महिनाको अबधिमा एक करोड रुपैया भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालय प्रमुख जितबहादुर