देवकोटाको ११० औ जन्म जयन्तिको अवसरमा स्रष्टा अभिनन्दन, रचना बाचन तथा कृति बिमोचन कार्यक्रम ।

SITENAME

नवलपुर, २१ कात्तिक ।


महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औ जन्म जयन्तिको अवसरमा स्रष्टा अभिनन्दन तथा रचना बाचन, कृति बिमोचन कार्यक्रमको आयोजना गरिएको छ । लक्ष्मी स्मृति साहित्य समाज, नवलपुर एफ.एम., स्टार टेलिभिजन र लायन्स बागमय चितवनको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको थियो ।

 

आयोजित कार्यक्रममा लक्ष्मी साहित्य प्रतिष्ठान नवलपुरका अध्यक्ष सदानन्द अभागिको अध्यक्षता रहेको थियो भने कार्यक्रममा बालमिकी साहित्य सदनका सस्थापक अध्यक्ष केशबराज आमोदीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्लामा रहेका साहित्यकारहरुले आफ्ना रचना बाचन गरेका थिए ।

कार्यक्रममा पत्रकार संगै साहित्यकारहरुलाई सम्मान गरिएको थियो । सम्मान हुनेमा प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली, साहित्यकार मिरा तिमिल्सेना ,  बरिष्ठ सहित्यकार कृष्ण बिक्रम राना, देवीमाया सापकोटा, महेन्द्र प्रकाश खाती लाई सम्मान प्रदान गरिएको थियो ।  कार्यक्रममा बुद्धिबहादुर देउजाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ