कावासोतीमा सर्पदंस सम्बन्धि एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न ।

SITENAME

नवलपुर, २१ कात्तिक, निशा भण्डारी ।


कावासोतीको शिव माध्यमिक विद्यालयको सभाहलमा सर्पदंस सम्बन्धि एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी कावासोती उपशाखाको आयोजनामा सर्प बचाउ प्रकृृति वचाऊ संगसंगै आफु पनि बचौँ भने विषयमा स्वदेशि तथा विदेशी डा प्रशिक्षकहरु बाट प्रशिक्षण गराईएको थियो । नेपाल टोक्सिनीयोलोजी एसोसिएसनकाअध्यक्ष डा. डेविट, सर्पदंस विशेषज्ञ डा छविलाल थापा, कमल देवकोटा, डा.गोपाल खनाल, क्यानेडाकी डा मिनाक्सि सिंङ, अमेरिकाका डा. माईका लगाएतले कार्यक्रममा प्रशिक्षण दिनु भएको हो ।

 

कार्यक्रममा ५० प्रतिशत  सर्प विशालु हुदैनन, कसरी सर्पबाट बच्ने र सर्पले हावामा भएको विष लिएर स्वस्थ हावा फैलाउन सहयोग पुराउने हुदा सर्पलाई कसरी बचाउने लगाएत सर्पका बारेमा विस्तृत जानकारी गराईएको थियो । ऋषिराम कडेंलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उप सभापति बेद प्रसाद न्यौपानेले स्वागत मन्तव्य गर्नु भएको थियो ।

कार्यक्रमको सहजिकरण सचिव तिर्थ कंडेलले गर्नु भएको हो । कार्यक्रममा ७० भन्दा बढिको उपस्थीति रहेको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

कावासोती नगरपालिकाको योजना उपभोक्ता तालीम मंगलबार पनि जारी 

नवलपुर, कात्तिक २७ । पुर्बी नवलपरासीको कावासोती नगरपालिकाले आइतबारदेखि सन्चालन गरेको योजना उपभोक्ता तालीम मंगलबार पनि जारी राखेको छ । जस अन्तर्गत

SITENAME

राइनो संरक्षण गोल्डकप : पहिलो सेमिफाईनल मा विजयी भएसँगै नेपाल पुलिस क्लब उपाधी नजिक

नवलपुर, कात्तिक २७ । नवलपुरको मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा जारि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नजिक नेपाल पुलिस क्लब

SITENAME

यातायात सेवा कार्यालय कावासोतीद्धारा एक महिनाको अबधिमा एक करोड भन्दा बढी राजश्व संकलन ।

नवलपुर, कात्तिक २७ । यातायात सेवा कार्यालय कावासोतीले एक महिनाको अबधिमा एक करोड रुपैया भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालय प्रमुख जितबहादुर