नेपाल प्रेस युनियनको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम ।

SITENAME

नवलपुर, २१ कात्तिक ।

सम्पुर्ण क्षेत्रलाइ समान रुपले समेटेर खोजमुलक समाचार सकलनमा सचारकर्मिहरु अगाडी बढनुपर्ने गण्डकी प्रदेश ससद विष्णु लामीछानेले बताउनुभएको छ ।

 

नेपाल प्रेस युनियन नवलपुरको आयोजनामा आज कावासोतिमा भएको नेपालीहरुको महान पर्वहरुको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्नुहुदै प्रदेश ससद लामीछानेले विपिको मेलमिलाप निति प्रेस युनियन नवलपुरले विगतका दिनहरुमा जास्तै बर्तमानमा पनि चियापान कार्यक्रमलाइ अगाडी बढाएको खुशि व्यतm गर्नुभएको थियो ।

ससद लामीछानेले नेपालीहरुको विभिन्न चाडर्पवहरुले नेपालीहरुको विविध सस्कृति समेटेको हुनाले चाडपर्वले सदभाव सिर्जना गर्दै देशमा शान्ति स्थापना गरी देश विकासमा अगाडी बढन सकोस भन्दै शुभकामना व्यतm गर्नुभएको थियो ।

 

नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेश ससद विष्णु लामीछाने रहनुभएको थियो ।

 

यसैगरी  विशिष्ट अतिथीको रुपमा गण्डकी प्रदेश ससद ओमकला गौतम रहनुभएको थियो भने विशेष अतिथीमा नेपाली कग्रेस का जिल्ला सचिव बालकृष्ण घिमिरे, भुतपुर्व सैनिक संघका केन्द्रीय सभापति कर्णेल धन बाहादुर मास्की राना मगर, नेपाली कग्रेस पुर्व महाधिवेशन सदस्य झपेन्द्रश्वर भुषाल, महासमिति सदस्य कपिल देव भुषाल, नेविसंघ पुर्व सभापति महेन्द्र पोख्रेल, तरुणदल जिल्ला अध्यक्ष सुर्य गुरुङ, प्रेस युनियन केन्द्रीय सचिव केवि राना मगर, नेपाल पत्रकार महासंघका अध्यक्ष एव प्रेस युनियन का पुर्व सभापति होमराज रानाघाट, नेपाल पत्रकार महासंघ नवलपरासीका सस्थापक अध्यक्ष भुपेन्द्र भट्टराइ, प्रेस युनियन नवलपुरका निवर्तमान सभापती श्रीराम सिग्देल, अखिल क्रान्तीकारी केन्द्रीय सचिव रामकुमार श्रेष्ठ, पत्रकार महासंघका पुर्व उपाध्यक्ष घनश्याम बगाले,  बान गण्डकी प्रदेशका संयोजक सागर पोख्रेल, प्रेस चौतारी उपाध्यक्ष शालिकराम कोइराला, प्रेस सेन्टर जिल्ला कार्यबाहक अध्यक्ष अर्जुन अविरल, कृयाशिल महिला पत्रकार समुहका अध्यक्ष धनु भुषाल, उद्योग बाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराज पोख्रेल, नेविसंघका केन्द्रीय सदस्य आरसी भट्टराइ, नेपाली कग्रेस कावासोति नगर सभापति, मुकुन्द भट्टराइ, प्रेस युनियन केन्द्रीय सदस्य दिलिप पौडेल, नेपाली कग्रेस नगर सचिव श्याम बास्ताकोटी, ट्रेड युनियन नवलपुरका अध्यक्ष गगाधर सुवेदी, बुद्ध दर्शन टेलीभिजनका प्रवन्धक रुद्र गुरुङ, मध्यविन्दु एफएम का सचिव यमकला बस्याल लगाएत विभिन्न संघ सस्थका प्रमुख एव प्रतिनिधि, संचार गृहका प्रमुख तथा प्रतिनिधिहरु, कृयाशिल पत्रकारहरु को सहभागिता रहेको थियो ।

 

यसैगरी कार्यक्रममा बोल्नुहुदै गण्डकी प्रदेस ससद ओमकला गौतमले आफु नेपाली कग्रेसमा आवद्ध भएपनि प्रेस चौतारी, प्रेस युनियन तथा नेपाल पत्रकार महासंघ सबै संघ सगठनहरुको उतिकै महत्व हुने भएकोले आफनो तर्फबाट सवैलाइ समान सहयोग रहने बताउनुभयो ।

ससद गौतमले चाडपर्वको समयमा जुवा तास जस्ता विकृतिलाइ निरुत्साहीत गर्दै सकारात्मक कार्य गरी उल्लासमय रुपमा चाडपर्व मनाउन आव सर्वसाधारणहरुलाइ आग्रह गर्नुभयो  सुझाव दिनुभयो ।

प्रेस युनियन नवलपुरका महिला उपाध्यक्ष कमला राना मगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको  प्रेसयुनियन नवलपुरका सचिव प्रवक्ता आशिष रेग्मीले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले  सत्य तथ्य खोजमुलक समाचारमा पत्रकारहरुले कलम चलाउनुपर्नेमा सुझाव दिएका थिए । कार्यक्रममा सहभागि अतिथीहरुलाइ ढाकाटोपि तथा दोसल्ला लगाइ स्वागत गरीएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

कावासोती नगरपालिकाको योजना उपभोक्ता तालीम मंगलबार पनि जारी 

नवलपुर, कात्तिक २७ । पुर्बी नवलपरासीको कावासोती नगरपालिकाले आइतबारदेखि सन्चालन गरेको योजना उपभोक्ता तालीम मंगलबार पनि जारी राखेको छ । जस अन्तर्गत

SITENAME

राइनो संरक्षण गोल्डकप : पहिलो सेमिफाईनल मा विजयी भएसँगै नेपाल पुलिस क्लब उपाधी नजिक

नवलपुर, कात्तिक २७ । नवलपुरको मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा जारि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नजिक नेपाल पुलिस क्लब

SITENAME

यातायात सेवा कार्यालय कावासोतीद्धारा एक महिनाको अबधिमा एक करोड भन्दा बढी राजश्व संकलन ।

नवलपुर, कात्तिक २७ । यातायात सेवा कार्यालय कावासोतीले एक महिनाको अबधिमा एक करोड रुपैया भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालय प्रमुख जितबहादुर