मध्यविन्दु नगरपालिका ३ को कोल्हुवामा आगलागि 

SITENAME

नवलपुर, २० कात्तिक

 


मध्यविन्दु नगरपालिका ३ को कोल्हुवामा आगलागि भएको छ । मध्यविन्दु नगरपालिकाको कोल्हुवा चोकमा रहेको भेषराज न्यौपानेको दुइ तले घरमा  आगलागि भएको हो । पेट्रोलको कारणले आगलागि भएको हुन सक्ने आशंका गरिएको छ ।

 

कावासोती नगरपालिकाको दमकल, प्रहरी र स्थानीय को सहयोगमा आगो निभाउने क्रम जारी रहेको प्रहरी चौकी कोल्हुवाका इन्चार्ज हरि बहादुर रानाले बताउनुभएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ