गैडाकोटको थुम्सिमा ट्रकलाई बसले ठक्कर दिदा ११ घाइते, ३ जना गम्भिर

SITENAME

गैडाकोट,कार्तिक १९ 

गैडाकोटको थुम्सिमा आज विहान भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भिर रहेको छ  ।

 

विहान ५ वजे नारायणगढबाट भैरहवा जान भनि हिडेको लु २ ख ३७९ न ट्रक थुम्सिमा रोकिएको अवस्थामा सोहि दिशा बाट आइरहेको लु १ ख ८११३ नं.को बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

 

घाइतेहरुको पुरानो मेडिकल कलेज, नयाँ मेडिकल कलेज र एलाइभ हस्पीटल भरतपुरमा उपचार भैरहेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

SITENAME

 त्रिशूली नदीमा ट्रक खस्यो चालक बेपत्ता

  नवलपुर , माघ ७ चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको ट्रक इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । आइतबार राति ११ः२५ बजे ना ३ ख

SITENAME

बाघको छाला सहित एक जना पक्राउ ।

  रबिन्द्र यादव नवलपरासी पश्चिम , माघ ७   सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नं ३ मरीमोक होटल भिजिट राराको अगाडि बाट बाघको छाला सहित