मध्यविन्दु ८ भित्रिसडक खण्डमा सवारी दुर्घटना हुदा जनाको ज्यान गयो

SITENAME

नवलपुर ,कार्तिक १८

नीशा भण्डारी
 

मध्यविन्दु ८ भित्रिसडक खण्डमा शनिबार भएको सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । शनिबार राती साढे ९ बजेको समयमा मध्यविन्दु नगरपालीका ८ फुलबारीबाट रानीटार सडकखण्डमा पश्चिमबाट पुर्व  तर्फ आउदै गरेको लु २ त ८४९१ नम्बरको  ट्याक्टरलाई विपरीत दिशाबाट आउदै गरेको लु ७ प २२५ नम्बरको मोटरसाईकले ठक्कर दिदा एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यलय नवलपुरले जनाकारी दिएको छ । मृत्यु हुनेमा मोटरासईकल चालक मध्यविन्दु ८ रानीटार बस्ने वर्ष ५० का दुलामणी महतोको उपचारको क्रममा मध्यविन्दु सामुदायीक स्मृती अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालक र सवारी साधन प्रहरीको नियन्त्रणामा रहेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ