यसरि चढ्यो सौर्यको जहाजमाथि टाटाको टियागो

SITENAME

 

काठमाडौं, कार्तिक ०४  –

 

नेपालमै पहिलो पटक सौर्य एयरलाइन्सको जहाजको वाहिरी भागमा सिप्रदी टे«डिङको विज्ञापन सुरु भएको छ । अटोमोवाइल्स कम्पनी सिप्रदी र सौर्य एयरलाइन्सवीचको सम्झौता अनुसार यस्तो विज्ञापन सुरु भएको हो । 


एयरलायन्स र सिप्रदीवीचको सम्झौता अनुसार  टाटाको टियागो गाडी सौर्य एयरको जहाजको वाहिरी भागमा प्रचारका रुपमा राखिने भएको हो । जहाजको वाहिरी भागमा कुनै एक कम्पनकिो प्रचारातमक सामाग्री राखिएको यो पहिलो पटक भएको कम्पन्लिे जनाएको छ । जस अन्र्तगत सिप्रदीले एक वर्षसम्म सौर्य एयरलाइन्सलाई प्रचार खर्च भुक्तानी गर्ने जनाइएको छ । 


टाटाको टियागो गाडी पछिल्लो समय नेपालमा ख्याती कमाइरहेको छ । आफ्नो लेटेस्ट व्राण्डलाई नौलो ढंगवाट प्रचारमा उतारोको कम्पनीले जनाएको छ ।

एयरलाइन्सको वाहिरी भागसहित जहाजका सिट लगायत भित्री अन्य भागमा पनि टाटाको प्रचार सामाग्री रहने जनाइएको छ । सौर्य एयरलाइन्स पछिल्लो समय आफ्नो आन्तरिक उडानमा सेवा विस्तार गरिरहेको निजी क्षेत्रको कम्पनी हो । 

रातो पाटि बाट 

प्रतिकृया दिनुहोस
SITENAME

कावासोतीमा बजाजका मेक्सीमा सी अटो  गुड्ने

नवलपुर भाद्र १३। नवलपरासी पूर्बको सदरमुकाम कावासोती बजारमा पनि बजाजका मेक्सीमा सी अटो  गुड्ने भएका छन् । कावासोतीमा बजाजको आधिकारिक बितरक अल

SITENAME

नयाँ डिजाइनमा पल्सर 

नवलपुर ,भाद्र १  नेपालमा १५० सिसिको पल्सर सबैभन्दा लोकप्रिय भैरहेको बाइकमा पर्छ I पल्सरको डिजाइन र यसको पर्फमेन्सका कारण यो लोकप्रिय बनेको हो I

SITENAME

नेपाली बजारमा टम्बो मोबाइल

नवलपुर, साउन ३० नेपाली बजारमा नयाँ मोबाइल ब्रान्डका रूपमा भारतीय मोबाइल टम्बोको प्रवेश भएको छ । टम्बो मोबाइलले सन् २०१८ को अप्रिलमा पहिलो पटक