स्वास्थ्य क्षेत्रमा प्रदेश सरकार गम्भीर रहन्ने सामाजिक विकास मन्त्री पुन

SITENAME

नवलपुर , भाद्र १५ 


स्वास्थ्यको विषयमा प्रदेश सरकार गम्भिर भएर लाग्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताउनुभयो ।

आज नवलपुरको रजहरमा रहेको सामुदायिक प्रकृतिक चिकित्सालयको अवलकोन गर्न आउने क्रममा मन्त्री पुनले आफुहरु स्वास्थ्य जस्तो विषयमा कमजोर नह’ने भन्दै गम्भिर भएर लाग्ने बताउनुभयो ।

चिकित्सालयको अवलोकन गर्ने क्रममा मन्त्री पुनले प्रकृति चिकित्सालय गण्डकी प्रदेशको नमुना भएको कारण यसको संरक्षणमा प्रदेश सरकार लाग्ने विश्वास व्यक्त गर्न भयो ।

मन्त्री पुनको स्वागतका लागि चिकित्सालयमा आयोजना गरिएको कार्यक्रममा उहाले मानिसको शरिर प्रकृतिले बनेको हुदा उपचार पनि प्रकृतिबाट नै सम्भव हुने हुदा सामुदायिक प्रकृति चिकित्सा महत्व रहेको बताउनुभयो ।

उहाले सामुदायिक प्रकृति चिकित्सालयको उपचारबाट धेरै विरामिहरु निको भएको जानकारी पाएको बताउदै आगामि दिनमा चिकित्सालयले थप सुविधा विस्तार गरेर उपचारको थप विकास गर्नुपर्ने बताउनुभयो ।

मन्त्री पुनले सामुदायिक प्रकृति चिकित्सालयलाई प्रकृति चिकित्सालय शिक्षण अस्पताल बनाउन पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।  मन्त्री पुनकै पहलमा चिकित्सालयमा एक करोड तिस लाखको लागतमा  महिला उपचार कक्षा  निर्माण गरिएको चिकित्सालयका प्रमुख व्यवस्थापक हरि सापकोटाले जानकारी गराउनुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

देवचुलीकोे दुम्कौली स्वास्थ्यकेन्द्रवाट आइ टी सी सेवा सुरु

नवलपुर ,भद्रा २४ । नवलपुरका कुपोषण पिडित बालबालिकाहरुले सेवा लिन पाउने भएका छन । जिल्लामा रहेका कुपोषित बालबालिकाहरुले जिल्लाको देवचुलीमा रहेको

SITENAME

रक्तदानका लागी रक्तदाता उत्प्रेरणा सम्बन्धी एकदिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

 नवलपुर ,भाद्र १६ । नेपालमा अझैपनि बुझाइको कमिका कारण रक्तदाताहरुको सहभागिता कम हुने गरेको शनिबार कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन ।

SITENAME

गण्डकी प्रदेश आजदेखी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

पोखरा,भाद्र १३। गण्डकी प्रदेश बुधबारदेखी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा भएको छ । पोखरामा बुधबार आयोजित एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री