केरलामा बाढी पहिरोमा परि ३ सय २४ जनाको मृत्यु

SITENAME

 भाद्र, २ । 

दक्षिण भारतको केरला राज्यमा  बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ ।  केरलाको कासरगोड बाहेक सबै जिल्लामा  राज्य सरकारले रेड अर्लट जारी गरेको छ ।  मौसम विभागले १३ जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ ।

केरलाका मुख्यमन्त्री पिनराई विजयनले बाढी पहिरो प्रभावितका लागि उद्धार र राहतको  कार्य भइरहेको बताउनुभएको छ । सरकारद्वारा बनाइएका शिविरमा करीब २ लाख मानिसले शरण लिइरहेको भारतीय सञ्चारमाध्मले उल्लेख गरेका छन् । 

हेलिकप्टर तथा डुङ्गाको सहायतामा उद्धार जारी छ । मौसम विभागले अझै केहीदिन भारी वर्षा हुने भन्दै सतर्क रहन  र सुरक्षित स्थानमा जान सर्वसाधारणमा अपिल समेत गरेको छ ।

केरलामा विगत १० दिनदेखि निरन्तर वर्षा भइरहेको छ । जुन विगत १ सय वर्षयताकै ठूलो भएको बताइएको छ ।  

प्रतिकृया दिनुहोस
SITENAME

पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत

नवलपुर भाद्र २८     पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत भएको उनका आफन्तले दावी गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी वृद्धा बलात्कृत

SITENAME

गैरकानुनी रुपमा बसिरहेकाहरुका लागि युएईमा आममाफी लागू /सम्पर्कमा आउन दूतावासको आग्रह

साउन १६ युएईले विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय दिएको छ । आममाफी बुधबारदेखि सुरु भएको छ । अगष्ट १

SITENAME

गाजामा हिंसा भड्कदा ५५ जनाको मृत्यु,२ हजार ७ सय भन्दा धेरै घाईते

जेष्ठ १, २०७५ ईजरेल र प्यालेष्टाईनबीचको सिमा क्षेत्र गाजामा हिंसा भड्कदा ५५ जनाको मृत्यु भएको छ । सन् २०१४ यता भएको सबै भन्दा ठुलो भिडन्तमा २ हजार ७ सय